अस्पतालभित्र जथाभावी फोटो र भिडियो खिच्न निषेध, अटेर गरे कारबाही हुने

EduHealth Khabar
२०८३ बैशाख १७, बिहिबार

कक्षा १२ को परीक्षा आजदेखि

EduHealth Khabar
२०८३ बैशाख १४, सोमबार

काठमाडौँ  १४ बैशाख । कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी छन् । परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

विश्व खोप सप्ताह सुरु: १५ महिनामुनिका बालबालिकालाई पूर्ण खोप लगाउन सरकारको आग्रह

EduHealth Khabar
२०८३ बैशाख ११, शुक्रबार