मलाई जन्म दिने उनी
मलाई प्राण दिने उनी
मेरो बाबा ।।

आफू भोकै बसी मलाई
खुवाउने तिमी
मलाई राम्रो नाना ल्याई
पुरानो लगाउने तिमि
मेरो बाबा ।।

मलाई घाँउ चोट लग्दा
बेसरी रुने तिमि
मेरो प्रगतिमा धेरै खुसी हुने पनी तिमि
मेरो बाबा ।।

मेरो प्रगती देख्दा खुसी हुन्छौ तिमी
मेरो अवन्नोती देख्दा रुने पनि तिमी
मेरो बाबा ।।

दिपशिखा मरासिनी, कक्षा ८, एप्पल इन्टरनेश्नल स्कुल तिनकुने

 प्रकाशित :-  २०८१ माघ २२, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

test
test 2
test
test 2