काठमाडौँ, २८ जेठ । काठमाडौं विश्वविद्यालयले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।

आज विश्वविद्यालयले आयोगलाई पत्र काट्दै वीएण्डसी कलेजलाई सम्बन्धन भनेको हो । बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईँले सम्वन्धन पाउँ भन्दै दायर रिटमा सर्वोच्च अदालतले गत १२ चैतमा काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गरेको थियो । सर्बोच्च अदालतले सो आदेशको पूर्ण पाठ गत बिहीबार मात्रै सार्वजनिक गरेको थियो । सवै संरचना बनेपनि डा. गोविन्द केसीको आन्दोलनका कारणले सम्बन्धन दिइएको थिएन । अर्बौ खर्च गरेर कलेजले संरचना बनाएको थियो ।

 प्रकाशित :-  २०८१ जेष्ठ २८, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय