काठमाडौँ, ६ असोज । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटाले दिइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अत।िरक्त सचिव डा. देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। यसअघि महानिर्देशकको जिम्मेवारीमा डा संगिता मिश्रा रहेकी थिइन ।

उनलाई मन्त्रालयमा तानिएको छ । विभागमा १२औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था रहेको छ।

 प्रकाशित :-  २०८१ आश्विन ६, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय