काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदिप यादव नियुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का सांसद् यादवले । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री पदको सपथ लिएका हुन् । उनी यसअघि बन मन्त्री थिए । यादव पर्साबाट निर्वाचित सांसद् हुन् ।
प्रकाशित :- २०८१ बैशाख ३१, सोमबार

