काठमाडौँ, । आयुर्वेद अस्पताल, नरदेवीको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. रामदेव यादवलाई दिइएको छ ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डा. यादवलाई अस्पतालको जिम्मेवारी प्रदान गरेका हुन् । यसअघि नरदेवी अस्पतालको निर्देशकमा डा. श्यामबाबु यादव रहेका थिए ।

 प्रकाशित :-  २०८१ बैशाख ४, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय