काठमाडौँ, । नेपाल फार्मेसी परिषद्को रजिष्ट्रारमा सञ्जीव पाण्डेयलाई पुन: नियुक्ति गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले उनलाई परिषद्को रजिष्ट्रारमा उनलाई चार बर्षका लागि नियुक्त गरेको हो ।
पाण्डेय यसअघि पनि परिषद्को रजिष्ट्रार थिए ।
प्रकाशित :- २०८० फागुन २९, मंगलबार

