काठमाडौँ, १६ असोज । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा =प्रदीप ज्ञवाली नियुक्त भएका छन् ।

बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले डा= ज्ञवालीलाई चार वर्षका लागि प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा ज्ञवाली अहिले त्रिवि चिकित्साशास्त्र अधययन संस्थानमा सहप्राध्यापकको रुपमा कार्यरत छन् ।

उनी यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य सचिव थिए । pgL kl/ifb\df x’Fbf :jf:Yo cg’;Gwfgsf sfdnfO{ tLj|tf lbPsf lyP .

 प्रकाशित :-  २०८१ आश्विन १६, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय