काठमाडौँ, २३ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन । आज सामाजिक सञ्जालमा लेख्दै उनले भने, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ः५० बजे नेपाल र चीन ९तिब्बत०को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौँ सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

 प्रकाशित :-  २०८१ पौष २३, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय