काठमाडौँ, १२ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । दम बढेपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।
बिहीबार १३२ औँ माओ दिवसको अवसरमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका उनी कार्यक्रममै अस्वस्थ भएपछि राति नै शिक्षण अस्पताल भर्ना भएको सचिवालयले जनाएको छ।

 प्रकाशित :-  २०८१ पौष १२, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय