काठमाडौं, २२ चैत ।  सरकारले पेट्रोलियम पदार्थको असहजताका कारण सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सातामा सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

 

 प्रकाशित :-  २०८२ चैत्र २२, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय