अर्चना
पवित्रता र सत्यता,
तर गिद्धे दृष्टि पो रे
मनुवा टोपी मास्टरको
झोला खै कसको
पोको पारेर बोकेर
छद्मभेषी चाल चलेर
क्या गज्जब छ बा
आचरण बाँझो खेत झैँ
कोठामा नैतिकताको भाषण
मनुवा शिक्षक पो रे !!!
व्यावहार चोथाले
तर दिन्छ काग शिक्षा रे !
छि !! छि !!! छि !!
लाज पनि आज लजायो रे !!!!
लाज पनि आज लजायो रे !!!!

 

–नवराज भट्ट

 प्रकाशित :-  २०८२ माघ १०, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय