काठमाडौ । स्वास्थ्य मन्त्रालय र चिकित्सक बिचको बार्ता निस्कर्षनिहिन टुङ्गिएको छ । चिकित्सक संघका अध्यक्ष डा.अनिलबिक्रम कार्किले आवासिय चिकित्सकको खातामा पैसा नआउँदा सम्म आन्दोलन जारी रहने बताए ।

 प्रकाशित :-  २०८२ बैशाख ११, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय