काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाएकी हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिनमा शिक्षा मन्त्रीले राजिनामा दिईन् । शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ ।

 प्रकाशित :-  २०८२ बैशाख ८, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय