काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले यो देशमा दलीतले न्याय पाउन निकै कठीनाई भएको बताएका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सरकारले दलीतमाथी अन्याय गरेको बताएका हुन् । सिंहले सरकारले दलितलाई न्याय नदिएर कानमा तेल हालेर बसेको बताए । सिंहले दलीत भएको नाममै मर्नै पर्ने भन्ने कुरा कहिँ नभएको बताए ।
प्रकाशित :- २०८१ चैत्र ४, सोमबार

