काठमाडौँ, । डा. गोबिन्द केसीले आज अनसन तोड्ने भएका छन् ।
गत शुक्रबार बेलुकाबाट अनसन सुरु गरेका डा केसीले आज ७२ घण्टा पुगेपछि अनसन तोडन थालेका डा. केसीका सहयोगी डा अमृत जैसीले बताए ।

उनले यसपटक चिसो, बढ्दो उमेर र भर्खरै शल्यक्रिया गरेको कारण पनि डा।. केसीको स्वास्थ्य अवस्था विग्रिएको बताए ।

डा. केसीले २ बुँदे माग अघि सार्दै गत शुक्रबारबाट धनगढीमा सत्याग्रह आन्दोलनको शुरुवात गरेका हुन् ।

 प्रकाशित :-  २०८० पौष २, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय