काठमाडौ । आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु भएको छ ।
वार्ता स्वास्थ्य मन्त्री प्रदिप पौडेल र आन्दोलन चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलबिक्रम कार्किको नेतृत्वमा वार्ता सुरु भएको हो ।
आवासिय चिकित्सकलाई आठौ तहको मासिक निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने माग उनिहरुको छ ।
प्रकाशित :- २०८२ बैशाख ११, बिहिबार

