काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त भएका हुन् । यसअघी शिक्षा मन्त्री विद्या भट्टराईले स्वास्थ्यमा समस्या आएको भन्दै राजीनामा दिएकी थिईन् । पन्त नेकपा एमालेका समानुपातीक सांसद् हुन् ।

 प्रकाशित :-  २०८२ बैशाख १०, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय