काठमाडौँ- फार्मेसीहरुमा कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ।  जनस्वास्थ्य कार्यालय काठमाडौंले  हालै गरेको अनुगमनका क्रममा उक्त अवस्था भेटिएको बताइएको छ।

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीले नयाँ बानेश्वरको किड्स पसल, टेकुस्थित प्रकाश फार्मेसी तथा प्रकाश एलाइट्सलगायतका पसलमा अनुगमन गर्दा कानुनविपरीत यस्ता वस्तुको डिस्प्ले गरेको पाइएको बताएका छन्।

 प्रकाशित :-  २०८१ पौष २८, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय