काठमाडौँ  २० चैत |  नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रिय सम्मेलन आजदेखि संघीय राजधानी काठमाडौँमा सुरु हुँदैछ। देशभरका आयुर्वेद चिकित्सकहरूको साझा संस्थाको रूपमा रहेको यस संघले आफ्नो नीतिगत रणनीति र पेसागत विकासका लागि यो सम्मेलन आयोजना गरेको हो।

संघकी महासचिव डा. कोपिला अधिकारीले दुई दिनसम्म चल्ने उक्त सम्मेलन बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना गरिनेछ ।
राष्ट्रिय सम्मेलनमा देशभरका आयुर्वेद चिकित्सकहरू सहभागी हुनेछन् ।

 

 

 प्रकाशित :-  २०८२ चैत्र २०, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय