काठमाडौं । आगामी शैक्षिकसत्रदेखि कक्षा ५ सम्म आन्तरिक परीक्षा लिन नपाइने भएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि कार्यसूची सार्वजनिक गर्दै आगामी शैक्षिकसत्रदेखि कक्षा ५ सम्म आन्तरिक परीक्षा लिन नपाइने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘ कक्षा ५ सम्मका विद्यार्थीहरुलाई आन्तरिक परिक्षा लिने कार्य आगामी शैक्षिकसत्रदेखि बन्द गर्ने । उनीहरुलाई मनोबैज्ञानिक असर र दवाव नपर्ने खालको मुल्याङ्कन प्रणालीबारे विकल्प तयार पार्ने ।’

 

 प्रकाशित :-  २०८२ चैत्र १४, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय