काठमाडौंः सरकारले स्वास्थ्य विमा कार्यक्रम पुर्नसंरचना गरि दिगो बनाउने योजना अघि सारेको छ ।
राष्ट्रपती रामचन्द्र पौडेलले आज शुक्रवार संघीय संसद्को संयुक्त वैठकमा सरकारको निति तथा कार्यक्रममा स्वास्थ्य विमा कार्यक्रम पुर्नसंरचना गरि दिगो बनाइने बताए ।
प्रकाशित :- २०८२ बैशाख १९, शुक्रबार

