काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु भएको छ ।

वार्ता स्वास्थ्य मन्त्री प्रदिप पौडेल र आन्दोलन चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलबिक्रम कार्किको नेतृत्वमा वार्ता सुरु भएको हो ।

आवासिय चिकित्सकलाई आठौ तहको मासिक निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने माग उनिहरुको छ ।

आवासिय चिकित्सकहरुलाई ४८ हजार सात सय दिने निर्णय कार्यान्वयन गरिने बताएका छ्न । आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच भएको वार्तामा स्वास्थ्य मन्त्री पौडेलले आवासिय  चिकित्सकलाई निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको  निर्णय कार्यान्वयन गरिने वताएका हुन । निजि मेडिकल कलेजले सरकारको निर्णय मान्दैन भन्न नमिल्ने वताए ।

मन्त्री पौडेलले निर्णय कार्यान्वयन गरे मात्रै निजि मेडेकल कलेजका प्रतिनिधि सङ्ग छलफल गरिने वताए ।

वार्ता स्वास्थ्य मन्त्री प्रदिप पौडेल र आन्दोलन चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलबिक्रम कार्किको नेतृत्वमा वार्ता सुरु भएको हो ।

आवासिय चिकित्सकलाई आठौ तहको मासिक निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने माग उनिहरुको छ ।

 प्रकाशित :-  २०८२ बैशाख ११, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय