विद्यालयमा हामीले पाउँछौ धेरै ज्ञान
शिक्षकले भनेको नमाने हामी हुन्छौ है अज्ञान ।
विद्यालय हो ज्ञानको सागर
ध्यान दिएर पढेन भने जीन्दगी हुन्छ है अन्धकार ।
विद्यालय हो दोस्रो घर हाम्रो
हामीले अक्षर बनाउनु पर्छ राम्रो
हामीले खानु पर्छ खाना
सबैले अनुशासनको कुरा जान
’
मेरो साथीको नाम हो रूबिना
हामी अधुँरो छौ है ज्ञान बिना ।
हामीले पढाइमा दिनु पर्छ ध्यान
विद्यालयबाट हामीले पाउँछौ धेरै ज्ञान ।
-दिपशिखा मरासिनी, कक्षा ८, एप्पल इन्टरनेश्नल स्कुल, तिनकुने काठमाडौं ।
प्रकाशित :- २०८१ चैत्र ४, सोमबार

