काठमाडौँ, । चिकित्सा शास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पतालले करार सेवामा चिकित्सक माग गरेको छ । अस्पतालले आज सूचना जारी गरी क्निकल रजिस्ट्रार पदमा २ डाक्टर माग गरेको हो ।

जनरल सर्जरी विषयमा २ जना विशेषज्ञ चिकित्सक माग गरिएको छ । जनरल सर्जरी, बालरोग सर्जरी र ब्रेस्ट तथा थाइरोइड विभागमा काम गर्ने गरी डाक्टर मागिएको छ ।
योग्यता पुगेका इच्छुकलाई मंसिर १४ गतेभित्र आवेदन दिन भनिएको छ ।

 प्रकाशित :-  २०८० मंसिर ८, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय