काठमाडौँ, । दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी पाएकी छन् ।

मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नर्सिङ प्रशासक रहेकी उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको हो ।

मन्त्रालय अन्तर्गत प्रमुख अस्पताल नर्सिङ प्रशासकको पदमा कार्यरत थिईन ।

 प्रकाशित :-  २०८० माघ ५, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय