काठमाडौँ, । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारको जिम्मेवारी डा. विश्वराज दवाडीलाई दिइएको छ ।

स्वास्थ्य मन्त्री मोहनवहादुर वस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि ढा. दवाडीलाई निमित्त रजिस्ट्रारको जिम्मेवारी दिएका हुन् ।

यसअघि काउन्सिलको रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी रहेका थिए ।

 प्रकाशित :-  २०८० पौष २३, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय