काठमाडौँ: सरकारले आगामी आर्थिक बर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्व २४ करोड रकम विनियोजन गरेको छ ।

अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट ८६ अर्व २४ करोड रकम विनियोजन गरेको जानकारी दिएका छन् ।

 प्रकाशित :-  २०८१ जेष्ठ १५, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय