काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले दाँतको उपचार गराएका छन् । दाँतको उपचारका लागि प्रधानमन्त्री प्रचण्ड बुधबार अपराह्न वीर अस्पताल पुगेका थिए ।

आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए । प्रधानमन्त्री प्रचण्डको डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरेको हो ।

 प्रकाशित :-  २०८१ बैशाख २६, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय