काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरीटेन्डेन्टमा डा. प्रमोद यादवलाई जिम्मेवारी दिइएको छ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरीटेन्डेन्टमा यादवलाई जिम्मेवारी दिएका हुन् । यसअघि डा.बद्री रिजाल मेसुका रुपमा कार्यरत थिए ।
स्वास्थ्य मन्त्रालयले मातहतका १७ जना ११ औं तहका कर्मचारीको पदस्थापना र जिम्मेवारी हेरफेर गरेको छ ।

 प्रकाशित :-  २०८१ बैशाख ६, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय