काठमाडौं, । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला फेरि काममा फर्कन भएका छन् ।

सर्वोच्चका न्यायाधिस टेकप्रसाद ढुंगानाको एकल इजलासले वर्खास्त गर्ने सरकारले हटाउने निर्णय बिरुद्ध अल्पकालिन अन्तरिम आदेश जारी संगै कार्यकारी निर्देशक डा. बसौला काममा फर्काउन भएका हुन् ।

सरकारले गत माघ ९ गते स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई वर्खास्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले सरकाले छलफलका लागि बोलाएको छ ।

सरकारले यसअघि उनलाई तीन महिनाका लागि निलम्बन गरेको थियो। तर सर्वोच्च अदालतले उनलाई निलम्बन नगर्न र काममा फर्काउन अन्तरिम आदेश दिएको थियो ।

 प्रकाशित :-  २०८० माघ २६, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय